March 28, 2024
Switch View

कार्यक्रम : 21 _ २१ DG-CAAN MoCTCA गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको Civil र Mechanical कार्य २०१९ डिसेम्बर भित्र सम्पन्न गर्ने । र अर्को ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी गर्ने । यस विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न Incentive Package घोषणा गर्ने । ३ महिना DG-CAAN MoCTCA

मिति : 2020-11-13

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

२०७७ कार्तिक महिना सम्मको भौतिक प्रगति ९२.९५% भएको । यस महिनामा करिब 0.०५ % प्रगति भएको  र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।

  • अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फिनिसिङ्ग सँगै रंगरोगन सम्बन्धि कार्य  अन्तिम चरणमा  रहेको ।
  • अन्तर्राष्ट्रिय टर्मिनल भवनको वरिपरि ड्रेनेज, ढल, नालाको काम अन्तिम चरणमा रहेको  साथै उक्त भवनमा Central AC  तथा Equipment जडान सम्बन्धी कार्य सुचारु ।
  • अग्नि निवारण भवनमा टायल, मार्वल तथा  रंग रोगनकाे कार्य सम्पन्न हुनुका साथै  झ्याल ढोका राख्ने कार्य  चलिरहेको ।
  • कन्ट्रोल टावर: Structural Work सम्पन्न भई सातौ तलामा सिसा जडान सम्बन्धी कार्य सम्पन्न भई AC तथा Equipment जडान सम्बन्धी कार्य सुचारु ।
  • धानवमार्ग / ट्याक्सी – वेमा विधुतिय कार्य जडानका लागि आवश्यक पूर्वाधार तयार हुदैं ।