April 20, 2024
Switch View

कार्यक्रम : 135_ १३५ NMA पर्वतीय पर्यटनमा मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउन सम्बन्धित निकायहरुको समन्वयमा विभिन्न क्षेत्रहरुको मौसम पूर्वानुमानको सूचना नियमित रुपले उपलब्ध हुने प्रबन्ध मिलाउने । निरन्तर ने प्र प्र प

मिति : 2020-11-09

जिम्मेवार निकाय: NMA

जानकारी :

चालु आ.व. २०७७/७८ को कार्यक्रम सञ्चालनको तयारी सकिएको । कोभिडका कारण पहिलो चरणको कार्यक्रम स्थगित ।