कार्यक्रम : 35_ ३५ GM-TIA विमानस्थलभित्रका पसलबाट उपलब्ध हुने Food and Beverage को मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने । ३ महिना GM-TIA
मिति : 2020-08-14
जिम्मेवार
निकाय: TIA-CAAN OFFICE
जानकारी :
समितिको सुझाव अनुसार पसलहरुबाट बिक्रि हुने आधारभुत खाद्य सामाग्रिमा १० % मुल्य घटाउन लगाईएको ।
आधारभुत खाद्य वस्तुको मुल्य तोकि पासल सन्चालन गर्न ठेक्का बन्दोवस्तको अन्तिम चरणमा रहेको ।