March 28, 2024
Switch View

कार्यक्रम : 93_ ९३ NATHMपर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्धि गर्न यस क्षेत्र सम्बद्ध १२००० जनशक्तिलाई क्षमता विकास तालिम दिने । चालु आ.व. NATHM ने.प.प्र.प्र. NTB, VNY

मिति : 2020-03-05

जिम्मेवार निकाय: NATHM

जानकारी :

बुदा ९३ VNY को कार्यक्रम अन्तर्गत नाथमले पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्घि गर्न यस क्षेत्रमा सम्बद्घ तालिम तर्फ २९८६ जना र शैक्षिक तर्फ १६१५ जना गरी जम्मा ४६०१ जनशक्ति उत्पादन गरेको छ ।