April 16, 2024
Switch View

कार्यक्रम : 55_ ५५ EC-NAC MoCTCA नेपाल वायुसेवा निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने । निरन्तर

मिति : 2020-03-04

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

.  ISAGO certification renewal को लागि कार्य भैरहेको

.निगमको हवाई सुरक्षालाई प्रमाणितगुणस्तरियता प्राप्त गर्न   IATA Standard Safety Assessment (ISSA) audit / IATA Operations Safety Audit (IOSA)कार्य गर्न समितिगठन भैसकेको  IATA  मार्फत  MOC Audit गर्न आवश्यक योजना समन्वयगर्ने कार्य भैरहेको

 Revenue Management System कार्यान्वयनमा आएको

 Cargo Management System कार्यान्वयनका लागी June को अन्त्य सम्म गर्ने योजना रहेको

.आन्तरिक तर्फको उडानको लागी एकिकृत व्यवसायीक योजनाको तयारी भैरहेको

. Trunk Sector को  Regional Office बाट अन्तराष्ट्रिय तर्फको टिकट बिक्रीको लागी  SRDT System बाट टिकट बुकिङ तथा  issue शुरु भएको

माथी उल्लेखित कार्यहरु बाहेक निगमको

व्यवस्थापनबाट आगामी दिनमा गरिने महत्वपूर्ण कार्ययोजनातथा कार्यतालिका यसैसाथ संलग्न गरिएको छ । (Attachment A)