मिति : 2020-03-04
जिम्मेवार निकाय: LDT OFFICE
जानकारी :लुम्बिनी गुरुयोजनाका बाँकी कार्यहरु आगामी ३ वर्षभित्र सम्पन्न गर्ने गरी परामर्शदाता नियुक्ति भई डिटेल ड्रइङ्ग, डिजाइन तथा लागत अनुमान तयार भई रहेको, आगामी असार महिनाभित्र परामर्शदाताबाट सम्पूर्ण कागजात तयार हुनेछ र आगामी आर्थिक वर्षको शुरुवातमा नै बाँकी कार्यहरुको एकमुष्ट बोलपत्र आव्हान हुनेछ ।