मिति : 2020-03-04
जिम्मेवार निकाय: LDT OFFICE
जानकारी :पहिलो चरणको निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भई तीब्र गतिमा निर्माण कार्य चलिरहेको, आगामी 2564औं बुद्ध जयन्ति तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोह सोही हलमा आयोजना गरिने व्यहोरा अनुरोध छ, र दोस्रो चरणको लागत अनुमान तयार भएको छ ।