April 25, 2024
Switch View

कार्यक्रम : 140_ ..१४० MOCTCA मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरुबाट प्रवाह हुने सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box को व्यवस्था गर्ने ।

मिति : 2020-03-02

जिम्मेवार निकाय: DOT-OFFICE

जानकारी :

मन्त्रालय तथा अन्तर्गतका प्रमुख निकायहरुबाट प्रवाह हुने सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको विकास गर्न Digital Complain Box को व्यवस्था गर्ने  सम्बन्धमा संस्कृति पर्यटन मन्त्रालयले बनाएको एकीकृत सिस्टम जडान को क्रममा रहेको ।

बजेट ब्यबस्था भई सकेको |

१ हप्ता भित्र जडान हुने |