April 20, 2024
Switch View

कार्यक्रम : तराई मधेशका लोपोन्मुख कुनै दुई जातिको पहिचान गरी संस्कारगत गीतको अध्ययन गरी दृश्य निर्माण गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

लोक सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य हरिदेवी कोइरालावाट लोक सङ्गीत विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी ( विशेष गरी तराई मधेशका अनुसन्धानकर्तासँग) तराई मधेशको लोपोन्मुख मुस्लिम जातिको पहिचान गरी संस्कारगत गीतको अध्ययन गरी दृश्य निर्माण गर्ने कार्य सम्पन्न गर्नका लागि डा. कपिलदेव लामिछाने, रुपन्देही, लुम्बिनी प्रदेशवाट प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई मुस्लिम जातिको संस्कारगत गीतको अध्ययन गरी दृश्य निर्माण गर्ने कार्य सञ्चालनमा रहेको ।