March 29, 2024
Switch View

कार्यक्रम : प्रदेश १ मा प्रचलित तथा लोपोन्मुख बाजाहरुको नामावली तथा परिचय बाजाहरुको एतिहासिक पृष्ठभुमि, सम्वन्धित बाजा बजाइने क्षेत्र समुदायसाथै संस्कार संस्कृति लेखन

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

प्रदेश नं. १ मा प्रचलित मौलिक तथा लोपोन्मुख परम्परागत लोक बाजाहरुको अध्ययन–अनुसन्धान गर्ने  कार्य सम्पन्न गर्नका लागि यस विधासँग सम्वन्धित विज्ञ र सरोकारवलासँग प्राज्ञ अशोक राईवाट परामर्श र छलफल भई जिल्लाको भ्रमण कार्य शुरु ।