April 23, 2024
Switch View

कार्यक्रम : विराटनगर, पोखरा, बुटवल,÷दाङ्ग, सुर्खेत, र धनगढीको गोदावरीमा नाटक निर्देशन र अभिनय प्रशिक्षण सञ्चालन गर्ने ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

प्रदेश नं. १ को विराटनगरमा प्रदेश नं.१ मा नाट्य गतिविधि गरिरहेका नाटक समुहहरुवाट ९ नाटक समुहका २० जना प्रतिनिधीलाई सहभागी गराई एकहप्ते नाटक निर्देशन र अभिनय प्रशिक्षण २०७७ असोज महिनामा  सञ्चालन गरिएको ।